७ जेष्ठ २०८१, सोमबार

Tag: स्वर्गद्वारी नगरपालिका

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

झिमरुक, ४ साउन । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा ७ जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री-स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु