६ जेष्ठ २०८१, आइतबार

Tag: स्वदेशमै उत्पादित

स्वदेशमै उत्पादित बायो ग्याँस र प्राङ्गारिक मलको बजार अभाव

कास्की । पृथ्वी राजमार्गबाट पोखरा प्रवेश गरेलगत्तै केही अगाडिबाट दायाँ लागेपछि ७०० मिटरको दूरीमै छ गण्डकी ऊर्जा कम्पनीको उद्योग । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने लक्ष्यका साथ स्थापना भएको सो कम्पनीले हाल बायोग्याँस र प्राङ्गारिक (अर्गानिक) मल उत्पादन गरे पनि बजार