६ जेष्ठ २०८१, आइतबार

Tag: स्यानेटरी प्याड

स्यानेटरी प्याड बनाउने तालीम

लम्की, १ असार । कैलालीको जानकी गाउँपालिकाले महिलालाई स्यानेटरी प्याड बनाउने तालीम दिएको छ । महीनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचतमा सहयोग होस् भनी तालीम दिएको गाउँपालिकाले जनाएको छ । “महिलाहरु आफैँले स्यानेटरी प्याड बनाएमा