६ जेष्ठ २०८१, आइतबार

Tag: सेवन घट्दै

जनचेतनाको कारणले सुर्तीजन्य पदार्थको सेवन घट्दै

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिबारे जनचेतना फैलिएकोले सेवनकर्ता विस्तारै घट्दै गएको सरकारले सार्वजनिक गरेका विभिन्न तथ्याङ्कले देखाएको छ । सुर्तीजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ९० प्रतिशत भागमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने र धु्रमपान तथा सुर्तीजन्यले