७ जेष्ठ २०८१, सोमबार

Tag: सूर्य नेपाल वेस्टर्न ओपन गल्फ

पोखरामा आजदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’

कास्की । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ