६ जेष्ठ २०८१, आइतबार

Tag: सूची तयार पार्न

दलहरुलाई समानुपातिक उम्मेदवारको सूची तयार पार्न हम्मेहम्मे

असोज २९, काठमाडौँ । राजनीतिक दलहरुलाई समानुपातिक उम्मेदवारको सूची तयार पार्न हम्मेहम्मे परेको छ । आज अपराह्न ५ बजेसम्म समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएपछि दलहरु आन्तरिक छलफलमा लागेका छन् । सबै जिल्लाबाट ठूलो संख्यामा उम्मेदवार सिफारिस भएर आएकाले