२ जेष्ठ २०८१, बुधबार

Tag: सुभासचन्द्र नेम्वाङ

समयमा निर्वाचन गर्न एमाले उपाध्यक्ष नेम्वाङको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख