५ जेष्ठ २०८१, शनिबार

Tag: सुनचाँदी व्यवसायी

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

नवलपरासी, बर्दघाट सुस्ता पश्चिम । बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका-१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात