६ जेष्ठ २०८१, आइतबार

Tag: सुझबुझपूर्ण कार्यशैली

कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले लोकतान्त्रिक समाजवादी संविधान बन्यो : उपसभापति खड्का

पाटन, ललितपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीकै कारण लोकतान्त्रिक समाजवादी संविधान बनेको बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले भने, ‘‘नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान