५ जेष्ठ २०८१, शनिबार

Tag: सीमानाका

सत्र महिनापछि सीमानाकाबाट आवतजावत

जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ । गत शुक्रबार, शनिबार र आइतबार