६ जेष्ठ २०८१, आइतबार

Tag: सिरहा जिल्ला अदालत

बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा

कात्तिक १७, लहान । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मो. अरहानको हत्यामा संलग्न रहेको आरोपमा