५ जेष्ठ २०८१, शनिबार

Tag: सिमाना नियमन

सर्वोच्च अदालतको परमादेश : नेपाल–भारतको खुल्ला सिमाना नियमन गर्नू

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी