२ जेष्ठ २०८१, बुधबार

Tag: सिमानाका

सिमानाकामा जारी छ उद्धार

कैलाली, १९ असार । कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सिमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोसीले भारतका विभिन्न शहरबाट नेपाली स्वदेश ै भित्रिने क्रम जारी रहेका जानकारी दिनुभयो ।