६ जेष्ठ २०८१, आइतबार

Tag: सिनो हाइड्रो प्रालि

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन शुरु

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर