५ जेष्ठ २०८१, शनिबार

Tag: सिधै भारतबाट घर

सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै भारतबाट घर

जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो ।