५ जेष्ठ २०८१, शनिबार

Tag: सिट रित्तै

सार्वजनिक यातायातः सिट रित्तै, तोकिएभन्दा चर्को भाडा

साउन ९, काठमाडौं । लकडाउनपछि सञ्चालन भएका सार्वजनिक यातायातमा यात्रुको कमी देखिएको छ । कमै मात्रामा यात्रा गर्ने यात्रुसँग भने तोकिएभन्दा चर्को भाडा असुलेको पाइएको छ । सरकारले छोटो दूरीका सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएसँगै बस व्यवसायीले बस सञ्चालन