६ जेष्ठ २०८१, आइतबार

Tag: सिटौला चयन

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्ण सिटौला चयन

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्ण सिटौला चयन भएका छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँटको खाका तयार गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठकले सिटौलालाई संयोजकमा चयन गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा