६ जेष्ठ २०८१, आइतबार

Tag: सिंहदरबार वैद्यखाना

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले

काठमाडौँ । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका