६ जेष्ठ २०८१, आइतबार

Tag: सिँचाइको व्यवस्था

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

चितवन । केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे । भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउछन् ।