५ जेष्ठ २०८१, शनिबार

Tag: सासु-बुहारी बेपत्ता

ताप्लेजुङको खेवाङमा पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा