५ जेष्ठ २०८१, शनिबार

Tag: सार्वजनिक सन्देश

नेपाल राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङ सम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र गतिविधि