६ जेष्ठ २०८१, आइतबार

Tag: साराङघाट

साराङघाटको क्रसर उद्योग बन्द गर्न निर्देशन

तनहुँ,१६ असोज । जिल्ला समन्वय समिति तनहुँले अवैध गिटी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । जिल्लाको बन्दिपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालन हँुदै आएको नमूना ग्रिड एण्ड क्रसर उद्योग बन्द गर्न समितिले निर्देशन दिएको हो । जिल्ला समन्वय समितिले यस