२ जेष्ठ २०८१, बुधबार

Tag: सारङ्गी

आमाहरुलाई मादल र गन्धर्वलाई सारङ्गी

बागलुङ, २९ असार । गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख हुनुहुन्छ । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उहाँलाई नयाँ सारङ्गी हातपरेको छ । उहाँ अहिले त्यही सारङ्गी रेट्नुहुन्छ र धुन भर्नुहुन्छ । लोपोन्मुख गन्धर्व जातिको