७ जेष्ठ २०८१, सोमबार

Tag: सामूहिक आलु खेती

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

रामपुर (पाल्पा) । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक