६ जेष्ठ २०८१, आइतबार

Tag: सातु एवं सर्वत खाएर

आज सातु एवं सर्वत खाएर अक्षय त्रितीया पर्व मनाइँदै

महोत्तरी । बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको