६ जेष्ठ २०८१, आइतबार

Tag: सागर परियार

दलित भएकैले कोठा पाउन समस्या

२९ कात्तिक, काठमाडौँ । पर्वतका सागर परियारले कोठा खोज्न हिँडेको महीना दिनपछि बल्ल अनामनगरमा दुई वटा कोठा फेला पार्नुभयो । कोठाका लागि उहाँले रु एक हजार बैना दिएको तीन दिनपछि घरबेटी (सुनीता घिमिरे) ले कोठा नसर्दै सागरको जात सोध्नुभयो ।