६ जेष्ठ २०८१, आइतबार

Tag: सांसदले शून्य समयमा उठाएका

सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए । “ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन