२ जेष्ठ २०८१, बुधबार

Tag: सांसदलाई कारबाही

सत्ता टिकाउन एमालेमा ओलीको आतंक : सांसदलाई कारबाही गर्ने धम्की

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्नेगरी पार्टी विधान संशोधन गरिएको छ । ओलीले पार्टी झगडामा उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति