५ जेष्ठ २०८१, शनिबार

Tag: सांगठनिक मोडालिटी

एकीकरण र नयाँ सरकार गठनवारे सांगठनिक मोडालिटी तयार : वाम गठबन्धन

१३ पुस, काठमाडौँ l नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रियाका बारेमा नयाँ निष्कर्षमा पुगेका छन् । सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले