८ जेष्ठ २०८१, मंगलबार

Tag: साँखदह

रुकुम पश्चिमको साँखदह बन्यो पर्यटकीय गन्तव्य

रुकुम, पश्चिम । रुकुमपश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै सुन्दर छ । लेकाली क्षेत्रमा रहेको समथर भूभागमा रहेको साँखगाउँको बीचमा रहेको दहका कारण पनि साँखगाउँ चर्चामा छ । साँखगाउँमा रहेको साँखदह पर्यटकीय