६ जेष्ठ २०८१, आइतबार

Tag: सवारी आवागमन अवरुद्ध

पुल भासिएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल आज भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन