५ जेष्ठ २०८१, शनिबार

Tag: सर्वोच्चमा सुनुवाइ

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चमा आजदेखि निरन्तर सुनुवाइ हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ शुरु हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासमेत १४६ निवर्तमान सांसद निवेदक रहेको मुद्दाको अन्तिम सुनुवाइ शुरु हुन लागेको हो । सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको जेष्ठ २६