६ जेष्ठ २०८१, आइतबार

Tag: सर्वाेच्च शिखर

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो

काठमाडौँ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो