४ जेष्ठ २०८१, शुक्रबार

Tag: सरोकारवाला

सरोकारवाला भन्छन्– विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ

काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ । नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले