६ जेष्ठ २०८१, आइतबार

Tag: सरकार सत्ता टिकाउने काममा लागि परेको

सरकार सत्ता टिकाउने काममा लागि परेको रवि लामिछानेको टिप्पणी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा विभिन्न मन्त्रालयअन्र्तगत विनियोजित बजेटमाथिको छलफलमा उनले सरकार अल्मलिँदा जनताको मुद्दा ओझेलमा परेको बताएका छन्