७ जेष्ठ २०८१, सोमबार

Tag: सरकार ढल्ने निश्चित

प्रदेश १ का मुख्यमन्त्री आचार्य एक सातामै अल्पमतमा, सरकार ढल्ने निश्चित

विराटनगर । प्रदेश १ का नेकपा (एमाले) बाट निर्वाचित १० जना सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि मुख्यमन्त्री भीम आचार्य एक सातामै अल्पमतमा परेका छन् । १० जना सांसदले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एस)