७ जेष्ठ २०८१, सोमबार

Tag: सरकारसंग परामर्श

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्न आयोगद्वारा सरकारसंग परामर्श

काठमाडौँ । निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रियसभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थअनुसार मिति तोक्न आयोगले सरकारलाई