६ जेष्ठ २०८१, आइतबार

Tag: सरकारमा आउन आग्रह

बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले गरे सरकारमा आउन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभापति लामिछानेबीच भेटवार्ता भएको हो । बालुवाटारमा लामिछानेलाई बोलाएर प्रचण्डले सकभर आफ्नो नेतृत्वको सरकारमा आउन