६ जेष्ठ २०८१, आइतबार

Tag: सरकारको प्रमुख लक्ष्य

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् । थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत