६ जेष्ठ २०८१, आइतबार

Tag: सम्वोधनको पूर्णपाठ

यस्तो छ नेपालको संसद्मा राष्ट्रसंघका महासचिव गुटेरेसले गरेको सम्वोधनको पूर्णपाठ

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले भने, “तपाईँहरू आफ्नो शान्ति प्रक्रियाको