६ जेष्ठ २०८१, आइतबार

Tag: सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । “विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःजागरण समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनतर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य” श्रीमान् अध्यक्षज्यू, महामहिमज्यूहरु, विशिष्ट प्रतिनिधिज्यूहरु सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु