५ जेष्ठ २०८१, शनिबार

Tag: समितिमा पठाइयो

नागरिकता विधेयकबाट पछि हट्यो सरकार, पुनर्विचारका लागि समितिमा पठाइयो

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि नागरिकता विधेयकबाट शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार पछि हटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकलाई सरकारले विधायन व्यवस्थापन समितिमा छलफल गराउने भएको हो । राष्ट्रपति भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे