२ जेष्ठ २०८१, बुधबार

Tag: समाजवादी व्यवस्था

समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । समाजवाद जागरण अभियानले आज धनुषामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले