५ जेष्ठ २०८१, शनिबार

Tag: समय तालिका

एसईई आजदेखि शुरु, कुन दिन कुन विषयको परीक्षा ?

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको समय तालिका अनुसार यस वर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न हुने