६ जेष्ठ २०८१, आइतबार

Tag: सबै प्रदेश

एमाले सचिवालय बैठक : सबै प्रदेशको अधिवेशन मिति तोकियो

काठमाडौँ । नेकपा (एमाले)ले सबै प्रदेश कमिटीको अधिवेशन गर्ने मिति तोकेको छ । ललितपुर, च्यासलस्थिति पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले प्रदेश कमिटीको सिफारिसको आधारमा सातवटै प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उहाँका अनुसार लुम्बिनी