६ जेष्ठ २०८१, आइतबार

Tag: सबै दल मिलेर

ओलीको दावी : सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन्

चन्द्रौटा । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दावी गरेका छन् । कपिलवस्तुको तौलिहवामा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गरे ।