६ जेष्ठ २०८१, आइतबार

Tag: सबैभन्दा ठूलो सेवा

मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : सञ्चारमन्त्री शर्मा

देउखुरी, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताएकी छन् । दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै उनले ‘खोसेर खाए पेट भरिन्न, बाडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई