७ जेष्ठ २०८१, सोमबार

Tag: सबैजसो दल

लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ