६ जेष्ठ २०८१, आइतबार

Tag: सन्त नेता भट्टराई

सन्त नेता भट्टराई नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व : सभापति देउवा

पाटन, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा