५ जेष्ठ २०८१, शनिबार

Tag: सत्तारूढ दलमा सहमति

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्तारूढ दलमा सहमति

काठमाडौँ । सत्तारूढ दलको बैठकमा नागरिकता विधेयकलाई अगाडि बढाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारूढ दलको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बैठकमा